द एन्टोनोभ एएन–२२५ म्रिया |
आकाशमा उड्ने अहिलेसम्मकै सबैभन्दा ठूलो विमान तत्कालीन अविभाजित सोभियत संघको युक्रेनमा निर्माण गरिएको थियो । द एन्टोनोभ एएन–२२५ म्रिया नामक उक्त मालवाहक विमानको तौल २ लाख ८५ हजार किलोग्राम छ ।
८४ मिटर लामो तथा ८८ मिटर लामो पखेटा भएको उक्त विमान आकाशमा ८ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्न सक्छ । २१ डिसेम्बर १९८८ मा पहिलो उडान गरेको उक्त विमान निर्माणमा २५ करोड डलर खर्च भएको बताइन्छ ।
उक्त विमानले एक पटकमा ६ सय ४० टन वजन बराबरका मालसामान ढुवानी गर्न सक्छ ।
Lightbox
×
0 comments:
Post a Comment