Top Ad 728x90

Showing posts with label अर्थ. Show all posts
Showing posts with label अर्थ. Show all posts

Tuesday, October 24, 2017

‘धरान–चतरा–हेटौंडा सडक विस्तार तीव्र’

by



















कार्तिक ७, २०७४-धरानलाई चतरा, गाईघाट र सिन्धुली हुँदै हेटौंडा जोड्ने ३ सय १८ किलोमिटर सडकको निर्माण धमाधम भइरहेको छ । सडक विभागका अनुसार यस सडक खण्डमा पर्ने रूख कटान, विद्युत् पोल हटाउनेलगायतका कार्य तीव्र रूपमा अघि बढेको छ । 

दुई लेन विस्तार हुने उक्त सडकको चौडाइ ११ मिटर हुनेछ । तीन वर्षभित्र विस्तार गरिसक्ने भन्दै तीव्र रूपमा काम अघि बढेको धरान–चतरा–हेटौंडा पूर्व सडक खण्डका योजना प्रमुख उमेश विन्दुले जनाए । यो सडक हेटौंडाबाट सुरु भई भित्री मधेस, चुरेभावर, शिवालिक तथा दुन/उपत्यकालाई यातायात सञ्जालमा जोडदै धरान पुगेर टुंगिन्छ । 

सामरिक महत्त्वको सडक विस्तारपछि आसपास क्षेत्रको आर्थिक, सामाजिकलगायत गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्ने विन्दुले बताए । ‘अधिकांश सडक खण्डको ट्रयाक खोल्ने काम भइसकेको छ,’ उनले भने, ‘दुई लेन विस्तारसँगै कालोपत्रे सुरु गर्छौं ।’ 


सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरिएको छ । उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किमि पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किमि सडकलाई पश्चिमी खण्डका रूपमा विभाजन गरिएको छ । दुवै खण्डको टेन्डर मंसिरमै भइसकेको उनले बताए । तर, सिन्धुली, उदयपुर खण्डमा पर्ने विद्युतीय खम्बा हटाउने कार्यका लागि ठेक्कापट्टामा ढिलाइले काम अलि सुस्त भएको जानकारी उनले दिए । उदयपुर–सिन्धुली खण्डमा सडक विस्तार गर्दा ६ सयभन्दा बढी घरको मुआब्जा दिनुपर्ने भन्दै उनले जिल्ला प्रशासनसँग समन्वय गरेर काम भइरहेको उनले बताए । 

‘घरको मूल्यांकन र लागत संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कानुनी तरिका र जनतासँग समन्वय गरेर घर हटाउने काम हुन्छ, मुआब्जा पनि दिइन्छ,’ उनले भने । डक निर्माणको काम सम्पन्न भएपछि सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोडदै पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गको काम गर्ने उनले दाबी गरे । 

‘पूर्व–पश्चिम खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘पुल कल्भर्ट निर्माणका लागि पनि ठेक्का भइसकेको छ ।’ प्राय: सडक चुरे पहाडको उत्तरमा पर्छ । सिन्धुलीमाडीदेखि महेन्द्र झाडीसम्मको खण्ड मरिन खोलाको किनारमा पर्छ । प्रचुर खेतीयोग्य जमिनयुक्त भूभागका साथै दून उपत्यका भएर जाने उक्त सडकको भौगोलिक स्थिति समथरदेखि हल्का पहाडी रहेको उनले बताए । ‘उर्वरा भूमि भएर जाने भएकाले यो सडकको निकै महत्त्व छ ।’

यो सडक सुनसरीमा १८.८, उदयपुरमा १०८.५, सिन्धुलीमा १ सय ३५ र मकवानपुर जिल्लामा ४९.३५ किमि पर्छ । हालसम्म यस योजनाको कुल लम्बाइमध्ये करिब २० किमि कालोपत्रे, करिब १ सय १० किमि ग्राभेल छ भने बाँकी सडक धुलाम्ये अवस्थामा छ । योजनाका अनुसार सम्पूर्ण सडक दुई लेन विस्तार गरी स्तरोन्नति गरिनेछ । हाल कालोपत्रे भइसकेको करिब २० किमि बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किमि सडक विभागले कालोपत्रे तथा विस्तार गर्ने जिम्मा लिएको छ । सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ । 

पश्चिम खण्डका प्रमुख कर्णबहादुर रानाभाटले पुलको निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको बताए । मकवानपुर र सिन्धुलीको अधिकांश स्थानमा २५ किमिभन्दा बढी सडक खण्डलाई दुई लेन निर्माणका लागि ट्रयाक खोलिसकिएको उनले जनाए । सडक विस्तार गर्दा पश्चिम खण्डमा ४ हजार ५ सय रूख र पूर्वी खण्डमा ८ हजार रूख काट्नुपर्नेमा ८५ प्रतिशत काम भइसकेको उनले जनाए । ‘सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर, रूख काट्ने काम पनि भइरहेको छ,’ उनले भने, ‘अब अवरोध भन्दा पनि हुन्छ ।’



श्रोत : कान्तिपुर



Friday, October 20, 2017

प्रधानमन्त्रीद्धारा निर्धारित समयमै निर्वाचन हुने प्रतिवद्धता

by




काठमाण्डौ, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।



ुस्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ, सोहि मितिमा निर्वाचन सम्पन्न हुन्छ र देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ, अब यस कुरामा कसैले शंका नगरे हुन्छ,उनले भने ।
नेपाल संवत् ११३८ का अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीति स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने बताए ।
उनले नेपाल संवत् मौलिक संवत्का रुपमा रहेको चर्चा गर्दै यसको संरक्षण, संवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत्‌को शुरुवात गरेको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन १० लाख रुपैयाँ सरकारका तर्फबाट प्रदान गरिने बताए ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए । यसैको खुशियालीमा विशेष गरी काठमाडौँ उपत्यकालगायत देश विदेशमा बसोबास गर्ने नेवार समुदायले भव्यरुपमा विविध कार्यक्रम गरी नयाँ वर्षको शुरुवातका रुपमा मनाउने गर्छन् ।
यस वर्षको नेपाल संवत् नयाँ वर्षको नारा ‘नेपाःया म्हसीका, नेपाःया गौरवः राज्य हे छ्यलेमाः नेपाल संवत्’ रहेको छ ।
सामारोह समितिका संयोजक चित्तरञ्जन नेपालीले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्यता दिएपनि सरकारले सोअनुरुपका व्यवहार गर्न नसकेको चर्चा गर्दै आर्थिक कारोबार गर्दा चेक बुकमा नेपाल सवत्लाई मान्यता दिन, राष्ट्रिय प्रतिष्ठान स्थापना गर्न र नेपाल संवत्का विषयमा पाठ्यक्रम तयार गर्न माग गरे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई जीवन्त बनाइराख्न महानगरपालिकाले थप विविध कार्य गर्न लागेको जानकारी दिए ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
समारोहमा विभिन्न नेवारी परम्परागत झाँकीसमेत प्रदर्शन गरिएको थियो ।रासस

Thursday, October 19, 2017

दीपावलीको अवसरमा राष्ट्रपतिको यस्तो छ शुभकामना

by















काठमाडौँ, २ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

दीपावलीको अवसरमा शुभकामना दिँदै उनले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गरेकी छन् ।
साथै राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न दीपावलीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।




Wednesday, October 18, 2017

प्रहरी अतिरिक्त महानिरीक्षक लामाले आफुसंगै बोकेर हिडेका छन्

by

बाँके १ कार्तिक । ५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले सबै खाले गुण्डा तस्करलाई कारबाही गर्छु भनि रहेको अवस्थामा गत बर्ष मात्र लागु औषध तस्करका नियन्त्रणमा समातिएका सन्दिप नाथ योगी नाम गरेका ब्यक्तिलाई भने प्रहरी अतिरिक्त महानिरिक्षकले आफु संगै लिएर हिंडि रहेका छन ।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले आफनो कार्य क्षेत्रका जिल्लाहरुमा पहिलो पटक कार्य प्रगतीको जानकारी लिन अन्तर कार्यालय निरीक्षण गरिरहेको अवस्थामा उनले लागु औषध तस्करका नियन्त्रणमा समातिएका सन्दिप नाथ योगी नाम गरेका ब्यक्तिलाई आफुसंगै लिएर हिंडिरहेका हुन् ।
सन्दिप नाथ योगीले केहि दिन यता बाँकेका ब्यापारी र प्रहरी कर्मचारीहरुलाई आफु एआइजीको मान्छे भएको भन्दै असुली र धम्काउदै आएको स्रोतको भनाई छ । सन्दिप नाथ योगीको नाममा रहेको मुद्दा अहिले बिचाराधिनमा रहेको छ भने उनी अदालत बाट धरौटीमा छुटेका छन् ।
बेला बेलामा योगीले नेपालगन्जमा रहेको पत्रकारहरुलाई पनि फोन गरि आफु प्रहरी र पत्रकार मिलेर काम गर्नु पर्ने बताउदै आएका थिए । उनले केहि समय अघि दैनिक नेपालगन्जले प्रकाशित गरेको नेपालगन्ज भन्सारमा हुने अबैध असुलीलाई आफुहरुले गरेको स्टिङ्ग अप्रेशन भन्दै किर्ते गरि आफ्नो अनलाईनमा राखेका थिए ।
५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले आफनो कार्य क्षेत्रका जिल्लाहरुमा पहिलो पटक कार्य प्रगतीको जानकारी लिन अन्तर कार्यालय निरीक्षण गरेका छन् । सोही निरिक्षण गर्ने क्रममा बुधबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको पनि निरीक्षण भ्रमण गरेका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै लामाले बाँके जिल्ला तराईका अन्य जिल्ला भन्दा धार्मिक, साँस्कृतिक र ब्यापारीक दृष्टिले बढी सम्बेदनशिल जिल्ला रहेको बताए ।
बाँके जिल्लामा शान्ती सुरक्षा, प्रहरी नै पिटी क्याच, देखी संस्थागत भ्रष्टचारमा, तस्करसंग असुली जस्ता कार्यको जिल्ला भन्दा माथील्लो निकायबाट दवाबमा गर्ने गरीएको जनगुनासालाई बिशेष ध्यान दिन स्थानिय बासिले बिभिन्न माध्यम मार्फत आवाज उठाउनु पर्ने बताए ।
सामाजिक सदभाव र शान्ती सरक्षा प्रमुख चुनौती रहेको अवस्थामा लामाले बांकेमा निरीक्षण गरेका हुन् । लामाले जिल्लामा शान्ती सुरक्षाका साथ–साथै समाजिक तडकभडक र चुल्ठे, मुन्द्रे, ड्रग्स नियन्त्रणमा बिशेष चासो यस अघि पनि देखाएका थिए ।
एआईजी मिङमार लामाले तथा कथित गुण्डा, डनहरुलाई नियन्त्रण गर्ने, नेपाल प्रहरीलाई नागरिक मैत्री बनाउने, सबै किसिमका तस्करी, ओसारपसार तथा मानव बेचबिखन गर्ने, बैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेलाई कारबाही जस्ता कार्यलाई सशक्त रुपमा कार्यन्वयनमा लैजाने कार्य नीति बनाइएको बताए ।
भ्रष्टचार मुक्त प्रदेश बनाउने, प्रहरी आचरण भन्दा बाहिर जाने जुन सुकै तहको प्रहरी अधिकारी भएपनी कारबाही गर्ने, बिगतका अपराधीक घटनाहरुलाई दोहरिनदिने लगायतका रणनिती बनाइएको र निरीक्षणको क्रममा सबै मातहतलाई उपरोक्त कार्यनीतिहरु कडाईका साथ कार्यन्वयन गर्न निर्देशन दिने गरिएको छ ।
५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामासगै ५ नम्बर प्रदेशका संघिय ईकाई कार्यालय नेपालगञ्जका बरिष्ट उपरीक्षक महेशबिक्रम शाह र सम्वन्धीत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरु भ्रमण टोलीमा रहेका छन् ।

Tuesday, October 17, 2017

केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु

by



केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु
। 
केरा खान सबैलाई मन पर्ने फलफुल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाईदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाईन्छ । केराको फाईदाको बारेमा सबै जानकार भएपनि त्यसको फूलको फाईदा भने सबैलाई थाहा नहुन सक्छ । झरेर, कुहिएर जाने केराको फूल समेत मानव स्वास्थ्यको लागि अति नै फाईदाजनक छ । आउनुहोस केराको फूलको उपयोगिता बारे चर्चा गरौँ ।

१. रक्तअल्पताको उपचार स् केराको फूलमा अत्यधिक आईरनको मात्रा पाईन्छ । यसमा पाईने आईरनले रक्त सेल स्वस्थ राख्न एकदमै मद्धत गर्छ । तसर्थ केराको फूलको नियमित सेवनले रक्तअल्पताबाट बच्न त सकिन्छ नै रक्तअल्पताको उपचार समेत हुन सक्छ ।
२. महिनावारी नियमित गराउँछ स् शरिरमा हर्मोनको कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ । यदि महिनावारी अनियमित छ भने केराको फूल सेवन गर्नुहोस, यसले नियमित महिनावारी त गराउँछ नै, तल्लो पेटको दुखाईमा आराम मिल्नुका साथै अत्यधिक रक्तश्राव समेत रोक्दछ ।
३. डायविटिजको उपचार स् अनुसन्धानबाट पत्ता लागेको छ की केराको फूलको नियमित सेवनले ब्लड सुगरको लेभल कम राख्छ र डायविटिज हुनबाट बचाउँछ ।
४. आमाको लागि लाभदायक स् केराको फूल सेवनले आमाको दुधमा पाईने पोषक तत्व वृद्धि गराउँछ । दुधको मात्रा समेत बढाउँछ ।
५. मुत्र स्वास्थ्यमा सहयोग स् केराको फूलमा आईरन, क्याल्सियम तथा कपर हुन्छ जसले मुत्र संक्रमण हटाउँछ । यहाँसम्म की मुत्र संक्रमणबाट समेत जोगाउँछ । यसको नियमित सेवनले पेल्भिक एरियाको मजबुत बनाउनुको साथै प्रजनन क्षमतामा समेत बृद्धि गर्छ ।
६. कब्जियतबाट राहत स् फाइबर युक्त केराको फूल सेवन गर्नाले कब्जियतको समस्या हटाउँछ ।
७. सुन्निने र जलनको उपचार स् एन्टिव्याक्टेरियायुक्त केराको फूल सेवन गर्नाले शरिर सुन्निने र जलनको समस्या पनि हटाउँछ 

चार्ली च्याप्लिनका १० भनाई जसले बदलिदिन सक्छ तपाइँको सोचाई

by


चार्ली च्याप्लिन विश्वका महान हास्यव्यंग्यकार मानिन्छन् । यिनले आफ्नो जिवनमा निकै ठूलो सफलता हात पारे तर उनको जिवनका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए ।
तर आफुले जिवनमा जतिधेरै दुख झेल्नुपरेपनि उनले अरुलाई हँसाइ नै रहे । उनका केही भनाईहरु यस्ता मर्मस्पर्शी छन् जसले दुखमा नआत्तिन र धैर्य गर्न प्रेरणा दिन्छन् । साँच्ची उनका केही भनाइहरुले हाम्रो सोँचाइ नै बदलिदिन्छन् । हाम्रो सोँचाइ नै बदलिदिने चार्लीका १० भनाई यस्ता छन्:
ऐना मेरो सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन ।
यो दुनियामा कुनैपनि चिज स्थायी छैन, हाम्रो दुखपनि स्थायी होइन ।
म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।
नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो ।
यदि तपाइँ मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ की जिवन अझैपनि मूल्यवान छ ।
मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस् ।
केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन ।
मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो ।
आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ ।
यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन ।

माओवादी केन्द्रले सरकार छोड्यो

by

काठमाण्डौ, ३१ असोज । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल र एकिकरणको प्रकृयामा गएपछि नेपाली कांग्रेस माओवादीसंग असन्तुष्ट भएको थियो । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा माओवादीका गृहमन्त्री भएका कारण निर्वाचन प्रभावित हुने निष्कर्ष निकालेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारवाट हटाउन चाहेको थियो ।
माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । गृहमन्त्री रहेका जनार्दन शर्मा प्रभाकरले सो विषयमा जानकारी दिन दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रको विकल्पमा राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए । यता माओवादीले भने आगामी निर्वाचन सम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएको थियो ।




Monday, October 16, 2017

श्रीमान मलेसिया, श्रीमतीलाई नेपालमा बुबा र दाजुले यस्तो विभत्स तरिकाले हत्या गरि जङ्गलमा फ्याके, प्रहरीबाट बच्न यस्तो सम्म चलाखी गरे…

by

Sunday, October 15, 2017

धनकुटा जादै गरेको बसमा लागयो आगो,यात्रुहरुको भागाभाग (भिडियो हेर्नुहोस )

by
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक शनिवार दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । तेह्रथुमबाट धरान जाँदै गरेको को.१ ख.४८८९ नम्बरको रेसम फिलिलि नामको यात्रुबाहक बसमा तार सट भएर आगो लागेको हो ।
गुडिरहेको बसमा अचानक आगो सल्किएर धुवाको मुस्लो निश्किएपछि यात्रुहरु अत्तालिएका थिए । चालकले बस रोक्नासाथ यात्रुहरुको भागाभाग भयो । लगत्तै पुगेको प्रहरी, स्थानीयबासी, यात्रु लगायतले केही समयपछि गाडीमा लागेको आगो निभाएका थिए ।


नजिकै पानी रहेकाले त्यही पानी खन्याएर आगो निभाईएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।
उनका अनुसार आगलागीबाट मानवीय क्षति नभएपनि गाडीको अगाडीको भाग जलेर नष्ट भएको छ । गाडी जलेपछि त्यही थन्काईएको छ । उक्त बसमा आएका यात्रुहरु अरुनै गाडीमा चढेर गन्तब्यमा गएका छन ।

भिडियो हेर्नुहोस् …

निर्वाचन आयोगको समय भित्र ठुला दलले उम्मेदवारको अन्तिम नामावली सहितको बन्दसूची दर्ता गर्न सकेनन्, अब के हुन्छ ?

by


काठमाण्डौ, २९ असोज । उम्मेदवारको बन्दसूची बुझाउने समय घर्कीदा समेत उम्मेदवारको टुंगो लगाउन नसके पछि प्रमुख तीन दलले परिमार्जन गर्नेगरी बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाउन सकेनन् । दलिय भागवण्डाका मिलाउन समस्या भएपछि समयमै उम्मेदवार छनौट गर्न नसकेका हुन् ।
उनीहरुले तीहार पछि अर्का बन्दसूची पेश गर्ने सर्तमा आइतवार बन्दसूचीको पत्र बुझाएका छन् । तोकिएको समय सिमा सांझ पांच वजे मात्र आयोग कार्यालय पुगेका प्रमुख दलले अन्तिम सूची तयार पार्न भने सकेनन् ।
नेपाली कांग्रेसले फोरम लोकतान्त्रिक संगको पार्टी एकिकरणको विषयलाई टुंगो लगाउन समय खर्चियो । नेकपा एमाले र माओवादी केन्द्र बिच पनि जोडघटाउ मिल्न सकेन । जसका कारण समय सिमा भित्र साना दलले मात्र समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका छन् ।
राजनीतिक दलहरुले तिहार पछि परिमार्जित बन्दसूची पेश गर्ने भएकाले आइतवार परेका उम्मेदवारको नाम पनि हेरफेर हुने भएको छ । निर्वाचन आयोगले समानुपातिकका लागि आइतवार र प्रत्यक्ष उम्मेद्वारका लागि कात्तिक ५ गते सम्म बन्दसूची पेश गर्न समय तोकेको छ । आइतवार अन्तिम उम्मेदवार टुंग्याउन नसकेका राजनीतिक दलहरुले कात्तिक ५ गते भित्र समानुपातिक उम्मेद्वारको अन्तिम टुंगो लगाउनुपर्ने छ ।
आगामी मंसिर १० र २१ गते हुने दुई चरणको चुनावमा दलहरुले प्राप्त मतका आधारमा केन्द्रीय संसदका ११० र प्रदेशका २२० गरी ३३० समानुपातिक सांसदहरु छानिने छन् । निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष उम्मेदवारको अन्तिम नामावली कात्तिक १७ गते सार्वजनिक गर्नेछ ।
निर्वाचन आयोगको कार्यतालिका यस्तो छ





Buddhi Tamang Biography, Age, Filmography, Facebook, Instagram

by

Buddhi Tamang (बुद्धि तामांग) is Nepali actor and comedian known for movie Dui Rupaiyan, Kabaddi, Chakka Panja. Besides acting, Buddhi Tamang also is in high demand for stage show that takes place within Nepal and in abroad.

Buddhi Tamang Profile

Name: Buddhi Tamang
Nickname: Haitt (हैट)
Birth Date: March 2, 1982
Birth Place: Kavrepalanchok, Nepal
Occupation: Actor, Comedian

Filmography

Mr. Jholay
Chakka Panja 2
Dui Rupaiyan
A Mero Hajur 2
Ghampani
Bijuli Machine
Purano Dunga
Chakka Panja
Kabaddi Kabaddi
Taandro
Woda Number 6
Shambhala
Talakjung vs Tulke
Kabaddi
Saanghuro

Buddhi Tamang on Social





बन्ने हो करोडपति ? रोप्नुहोस यो बहुमुल्य रुख ! आधा बोरा फलको २९ लाख रुपैया, एउटै रूखको एक करोड मोलमोलाई !

by











काठमाडौँ । छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका स–सना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच रामेछापमा बढ्दो छ । बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् ।

आफैंले पनि पत्याउन नसक्ने सपनामा जस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् ।‘मैले सोचेको पनि थिइनँ यति धेरै पैसा एउटै रुखको दानाले दिन्छ भनेर,’ आइतबार अपरान्ह आधाबोराजति बोधिचित्तको दाना बिक्री गरेर २९ लाख लिएका सुकाजोरका दुर्गाबहादुर श्रेष्ठले भने । श्रेष्ठले झन्डै तीस वर्षअघि उक्त रुख लगाएका थिए ।

दानाको महत्त्व र पैसा बुझेर नभै कान्लामा त्यसै घुसारेको रुखको कमाइ त्यसबेला ख्याल नै भएन । केही वर्ष अघिसम्म हाँगा काटेर बारको को भाउ उम्लिएको । चार वर्षअघि श्रेष्ठले १० हजारमा भएजति सबै दाना बिक्री गरे । तीन वर्षअघि बढाएर ६० हजार लिए । अनि गएको साल ४ लाख हात लाए । रूपमा प्रयोग गरे । जब दानाबाट पैसा आउँछ भन्ने थाहा पाएँ, त्यसबेलामा पनि मोल आएन । केही त्यतिकै खेर जाने गयो, बाँकी दुईचार माना सय दुई सयमा बिक्री गरे श्रेष्ठले ।

चार वर्ष भयो बोधिचित्त ४ लाख पाएपछि रौसिएका श्रेष्ठले यो साल २९ लाखको बिटो समाते । २९ लाख मूल्य पाउने दाना पुग(नपुग एक बोरा थिए । बाहिरी बोक्रो फाल्दा बिक्री हुने मुख्य दानाचाहिं आधा बोरा पनि हुँदैन ।गत वर्ष मझुवाका किसान धनबहादुर तामाङले एकै रुखबाट ३६ लाखको दाना बिक्री गरेका थिए ।

तामाङ बोधिचित्तबाट पैसा लिनेमा जिल्लामा अगुवा किसान हुन् । उनले २ वर्षअघि २३ लाख, ३ वर्षअघि १२ लाख र तीभन्दा अघिल्ला वर्षमा समेत लाखौं रुपैयाँ आर्जन गरेका थिए । यो वर्ष तामाङले लगाएको एउटै रुखमा फलेका बोधिचित्तका दानाको १ करोड मोलिएको छ ।
बोधिचित्त
रुखमै आउने व्यवसायीलाई बिक्री गर्दा थोरै दाम आउने भएकाले उनले आफैं टिपेर बिक्रीका लागि काठमाडौंतिर लगेका छन् ।

उनले भनेको मोलमा बिक्री भएन भने पनि दानाबाट यो वर्ष कम्तीमा पनि ६० देखि ७५ लाख कमाउने उनको लक्ष्य छ । मझुवाकै किसान हिरा तामाङले मंगलबार दाना टिपे । उनले गत वर्ष २ लाखको दाना बिक्री गरे । तर यो वर्ष धनबहादुरकै हाराहारीमा पैसा लिनेमा उनी पर्छन् । उनको बारीमा झन्डै २० वटा रुखमा झपक्क दाना लागेका छन् ।

साना रुख भएकाले थोरैथोरै गर्दा पनि तयारी दाना १२ पाथी हुने अनुमान उनले गरेका छन् । आउने वर्षदेखि दाना दिनेखालका सयौं बिरुवा उनको बारीमा हुर्किंदै छन् । आगामी वर्षदेखि कम्तीमा १ करोड रुपैयाँ लिनेमा उनी पर्छन् । हिराको बगैंचामा फलेका बोधिचित्तका बिरुवा कुनै त यस्ता छन् जुनमा ६ मुखेसम्मका दाना निस्किएका छन् ।

६ मुखे एउटै दानाको एक लाखसम्म मोलमोलाइ हुने गर्छ ।मझुवा गाविसमा धेरैले बोधिचित्त लगाएका छन् । तर फलेका रुख भने थोरै छन् । आउँदो वर्षदेखि फल दिने खालका बिरुवा धेरै किसानकामा हुर्किंदै छन् । उक्त गाविसका हरेक घरमा बोधिचित्तका रुख लगाइएका छन् । कसैले पुरै जग्गामा लगाएका छन् ।

केही वर्षदेखि बोधिचित्तका बिरुवा हुर्काएर बिक्री गर्दै आएका मझुवाकै प्रकाश प्रधानका अनुसार मनग्यै पैसा आउन थालेपछि बिरुवाको माग ज्यादै बढेको छ । हरेक वर्ष उनले ७ देखि १० हजारसम्म बिरुवा बिक्री गर्छन् । प्रतिबिरुवाको १५ सय रुपैयाँसम्म पर्ने बोधिचित्तको बिरुवा मागबमोजिम पुर्‍याउन हम्मेहम्मे परेको प्रधानले बताए ।

बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्छ । १ सय ८ वटा दाना भएको मालामा यसको प्रयोग बौद्धधर्मावलम्बीहरूले गर्छन् । यसका अतिरिक्त बौद्ध गुम्बाहरूमा समेत बोधिचित्तको दाना प्रयोग हुने जनाइएको छ ।
कसैकसैले ब्रासलेट बनाई हातमा लगाउने, बुटीका रूपमा लगाउनेसमेत गरेको पाइन्छ । फागुनमा फूल खेलेर असारको पहिलो सातामा टिप्न हुने बोधिचित्त वर्षमा दुईपटक फल्छ । यो पहिलो लट हो । दोस्रो लट साउनमा फूल खेल्ने र कात्तिकमा टिप्ने गरिन्छ । यो लटमा भने पहिलो लटमा झैं धेरै दाना लाग्दैन । स्राेतः अनलाइन पत्रिका

बाहुनीले गरिन कामी सँग विवाह

by















समाजमा जातीय विभेद अझै पनि विद्यमान छ । गाउँमा मात्र नभै सहरमा समेत कुनै न कुनै रुपमा जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्ने कुसंस्कार कायमै रहेको छ । त्यसैकारण प्रेम गर्ने धेरै जोडीहरु विवाह बन्धनमा बाँधिनबाट बञ्चित छन् । समाजमा आइपर्ने चुनौतीको सामना गर्दै यहिका एक जोडी भने अन्तरजातीय विवाहमा बाँधिएका छन् । सराङ्कोट गाविस वडा न। ६ सौरेखोलाकी ज्योति अधिकारी र सोही वडाका रविबहादुर विकबीच अन्तरजातीय विवाह भएको हो ।परिवारको अवरोधबीच पनि प्रेमलाई सफल बनाउन सकेकोमा ज्योतीले खुशी व्यक्त गरिन् । ‘हामीबीच प्रेम सम्बन्ध भएको थाहा पाएपछि घरमा तीन दिन थुनेर शारिरक र मानसिक यातना दिए’–उनले भनिन्–‘कलेज जाने बहानामा घरबाट भाग्न सफल भए ।’ ज्योतिका बुबा श्रीकृष्ण अधिकारी आफै वकिल भएपनि उनीहरुको विवाह स्वीकारेका छ्र्रैनन् । रविकी आमा लक्ष्मी विकले उनीहरुको सम्बन्धलाई लिए खुशी भएको बताइन् । उनले छोराबुहारीको जीवन राम्रोसँग वितोस् भन्ने कामना गरिन् ।

१९ वर्षमा बितेको भनिएको छोरो एक्कासी देखेपछि

by
आँफुले जन्माएर हुर्काएको सन्तानको निधनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो ।
तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निधन हुनु र निधन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला रु प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घटनाको ।
बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् ।
अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् ।
दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरुद्ध भयो ।
दुलाहा बनेका केलीले बेकीलाई उनको मरिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए । बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए ।
४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् ।
उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएको डेलिमेलले लखेको छ ।

उत्तरी कोरियाको किमले क्यान्ड ग्याँस गाईमा मिसाइल-परीक्षणको पोष्ट बदल्न कार्य गर्दैछन ।

by


वोंसेन समुद्री समुद्र तटको शहरमा, उत्तरी कोरियाली परिवारहरूले समुद्र तटमा बारबेक्यूहरू पकाउने, माछा मार्ने, र गर्मीको मौसममा शाही जेली स्वादयुक्त आइसक्रीम खाएका छन्। उनीहरूको नेता किम जोंग अनका लागि, रिसोर्ट एक गर्मीको पछाडि, पर्यटनको लागि भविष्य मंदिर, र मिसाइल परीक्षण गर्न राम्रो ठाउँ हो।


SEOUL – In the seaside city of Wonsan, North Korean families cook up barbecues on the beach, go fishing, and eat royal jelly flavored ice cream in the summer breeze. For their leader Kim Jong Un, the resort is a summer retreat, a future temple to tourism, and a good place to test missiles.

He is rebuilding the city of 360,000 people and wants to turn it into a billion-dollar tourist hot spot. At the same time, he has launched nearly 40 missiles from the area, as part of his accelerated tests of North Korea’s nuclear deterrent.





“It may sound crazy to outsiders to fire missiles from a place he wants to develop economically, but that’s how Kim Jong Un runs his country,” said Lim Eul-chul, an expert on the North Korean economy at Kyungnam University in South Korea.

This combination of tourism and nuclear weapons is emblematic of Kim’s strategy for survival, say researchers and people familiar with the project.

North Korea’s development plans for Wonsan have mushroomed since they were first announced in 2014. Examined here in detail for the first time, they run across 160 pages in nearly 30 brochures produced by the Wonsan Zone Development Corp. in Korean, Chinese, Russian and English in 2015 and 2016.


Tourism is one of a shrinking range of North Korean cash sources not targeted by United Nations sanctions, and the brochures advertise to foreign investors some $1.5 billion worth of potential ventures in the Wonsan Special Tourist Zone, an area covering more than 400 sq. km (150 sq. miles). Kim has already constructed a ski resort and a new airport there.

According to one brochure, the zone includes approximately 140 historical relics, 10 sand beaches, 680 tourist attractions, four mineral springs, several bathing resorts and natural lakes and “more than 3.3 million tons of mud with therapeutic properties for neuralgia and colitis.”

The projects that Kim is inviting investors to help build include a $7.3 million department store, a $197 million city center development, and a $123 million golf course (including a $62.5 million fee to lease the land).

Earlier this year Kim sent 16 of his officials to Spain to get ideas for Wonsan. They visited Marina d’Or, one of the Mediterranean country’s biggest holiday complexes, and the Terra Mitica (Mythical Land) theme park in Benidorm. Terra Mitica caters to fans “of extreme sensations,” according to its website.

“They saw such places with their own eyes and filmed some of them,” said a spokesman at the North Korean Embassy in Madrid. Both parks confirmed the visits; a spokeswoman for Terra Mitica said the North Koreans were impressed by its themes, including the ancient civilizations of Egypt, Greece and Rome.

No major foreign partner has said they will back Kim’s Wonsan projects. The new airport, completed in 2015, has yet to open to international flights. America recently banned its citizens from visiting North Korea. International sanctions now ban all joint ventures with the state.

Even so, the plan is strategically vital for Kim, say former North Korean diplomats. When he came to power in 2011, he inherited a society officially run by the military but whose people survived largely on black market dealings. On paper, North Korea is a state-run economy; but in fact, 7 in 10 North Koreans depend on private trade to live, according to Thae Yong Ho, North Korea’s former deputy ambassador in London, who staged a high-profile defection with his family in 2016.

Kim is perceived by outsiders as all powerful, but North Korea’s free-marketeers make him more vulnerable than he seems, Thae said. The leader is looking for a way to harness both military and market forces to survive.

Nuclear weapons are one part of his answer — because Kim hopes they will cost less to maintain than North Korea’s conventional heavy weapons. Projects like Wonsan are the other part. He wants to cut the share of funding he gives to the military and allocate more money to the civilian economy.







“Kim Jong Un knows that he can only control society and guarantee his long leadership if his role and influence in the economy is increased,” Thae said.

कस्ता खालका युवतीहरु छिट्टै यौन सम्बन्ध राख्न तयार हुन्छन् ? यस्तो छ यर्थाथ

by
युवतीहरुमा यौन चाहना भएपनि पुरुषहरु जसरी उनीहरु यौनसम्पर्कका लागि चाडै तयार हुदैनन्। तर नेट चैटिंग पछि भेट्ने हरु भरसक त्यसै दिनमा सेक्स गर्छन। यो अनुपात दैनिक भेट्ने हरुमा धेरै समय लाग्ने गर्छ र सेक्स को लागि त बर्षौ कुर्नुपर्ने हुन्छ। हाल सालै एउटा फिटनेस पत्रिका द्वारा गरिएको सर्वे मा विभिन्न सोशल नेटवर्किंग साइट्स बाट चिनजान हुने पाँच महिलाहरुमा चार महिलाहरुले र पाँच पुरुष हरुमा तीन जनाले अनलाइन पार्टनर हरु संग निकै थोरै समयमा सेक्स भएको रिपोर्ट निकालेको थियो।

बिज्ञहरुका अनुसार यो सर्वेले यी बिज्ञ हरुलाई हैरानीको सट्टा उनीहरुको अनुमानलाई सहि बनाएको छ । बिज्ञ भन्छन मानिसहरु जब भर्चुअल रिलेशनशिपमा हुन्छन उनीहरुको बीचको दुरी असध्य कम हुने गरेको छ र यो दुरी कम हुन अति नै छोटो समय लाग्ने गर्छ । खासगरी दैनिक भेटघाट हुने जोडीमा कतै न कतै अलि लाज रहेकोले सेक्सको बारेमा बात मर्न निकै समय लाग्ने गर्छ ।
यद्यपी यो समस्या अनलाइन जोडीमा हुदैन र निर्धक्क संग सेक्सको बारेमा दिल खोलेर कुरा गर्छन र आफ्नो छेउ छाउमामा पनि कोहि अरु नरेहेको अवस्था हुन्छ र आफु सुरक्षित महसुस गर्छन र धेरै छोटो समयमा नै यी भर्चुअल जोडीमा सेक्सको संबाद ढुक्क संग हुने गरेको छ र दुवै लै लागेको यौन जिज्ञासा मेटाउने गरेका छन् ।
विभिन्न सामाजिक संजालका वेबसाइटहरुले नै सबैलाई नजिक लिएर आउन जति सजिलो बनाएको छ त्यतिनै यस् बाट यौन अपराधका घटना हरु पनि अगाडी आइरहेको छन् यसर्थ सबै भर्चुअल जोडी हरुलाई सावधानीपुर्वक नजिक हुन आवश्यक छ अन्यथा आफु नै यौन पिडित हुन सकिने सम्भावना रहन्छ ।एजेन्सीकाे सहयाेगमा

Saturday, October 14, 2017

Instant Articles

by
Instant Articles

Instant Articles

Get familiar with your new storytelling tools. Make your media come alive, and keep readers coming back for more

Introduction

Instant Articles Team
Yes, it’s true. Instant Articles open on mobile devices really quickly.
But that’s just the beginning of it. Instant Articles are buttery smooth and addictive. Once you’ve read a few, you’ll never want to go back.
The Facebook-native format is packed with innovative ways to tell deeply engaging, interactive stories. Thanks to the powerful, built-in media features and customizable typographic elements, Instant Articles gives you awesome new editorial tools to use while delivering a decidedly superior experience for your readers.
More than half of Instant Articles readers scroll 90% of the way through their articles, while, historically, 38% of web readers haven’t made it past the first line of other online media.
This article gives you a quick highlight tour of Instant Articles features and shows you how to make magic with the format. You’ll be happy to find that Instant Articles are not only delightful but surprisingly easy to create.

Photography

All photographs are interactive by default. When tapped an image will expand to fill the screen, then readers can tilt the phone back and forth to explore the margins.

Photograph Example

Tap this image to make it expand. Tilt the phone right and left and see what happens. tunart/Getty Images
To return to the article, tap the image again. The interactive mode works best with high-definition photos containing rich visual information. For low-resolution media, we recommend using the non-interactive setting so that it will remain in-line in the correct aspect ratio and your readers won’t tap into a mushy, pixelated experience.

Social Feedback

You can add native Facebook Likes and Comments buttons to images, giving readers extra opportunities to engage with individual elements in your stories. This feature currently works for photographs and videos.

Slideshow

You can also group collections of images into slideshows that scroll horizontally.

1/5

This caption becomes visible once you enter the slideshow by tapping the first image. Kimson Doan/Unsplash

2/5

Each photo in a slideshow can have its own caption. Peter Dargatz/Pixabay

3/5

This is the third photo of the slideshow. blanaru/iStock

4/5

The fourth photo of the slideshow. Christian Beirle González/Getty Images

5/5

The fifth photo of the slideshow. Ole Spata/EyeEm

Slideshow Example

The slideshow caption is visible in-line in the main body of the story. You can also add individual captions for each image in the gallery, which become visible only after entering the slideshow. Tap on the first image to open it.

Video

Native videos in Instant Articles play automatically, by default, as soon as they scroll into view on the reader’s screen—a powerful way to make the page come to life. You have many options for presenting videos. Here’s an interactive one with play controls.

2:57 | Interactive Video Example

When this video first scrolls into sight, it appears in-line in its correct aspect ratio and plays automatically with the volume off. By tapping it, the video expands to fill the screen and can be turned to view horizontally. The soundtrack becomes audible, and play controls, with scrubber, are accessible.
To hide play controls, tap the video again; the pause/play icons and scrubber can be toggled on and off this way. You can also rotate the phone sideways while the video is in-line to view it in landscape mode.
Alternately, try using a short video to add color and mood to a story. Disable the play controls and set it to loop with a cross-fade.

Ambient Video Example

Tap the video to expand and then tilt to explore. Think of this kind of interactive video as a moving photograph. It gives curious readers an opportunity to explore a living scene and become immersed in a new way. Looping continuously, the video adds atmosphere to an article and can be used to emphasize a section break. torcia/iStock
You can also ingest GIFs natively—no need for third-party players.
We know GIFs are exciting, but please try to calm down. iStock

Cartography

Another great way to add information and texture to your stories: maps! Instant Articles has two cartographic features that deliver additional context to news and help readers situate it in the wider world.

Geotagging Example

Major news events often occur in locations unfamiliar to readers. Photos and videos in Instant Articles can easily be geotagged, such as this image of Mount Etna, so that readers can tap the globe icon to see where the action is happening. By pinching this map, you can zoom in to see details on the snow-capped slopes of the volcano or zoom out far enough to see the boot of Italy—and beyond. Marco Restivo/Getty Images
Rotating contour maps can be inserted in stories with a simple code block, giving readers a bird’s-eye view of topography and the ability to pinch and zoom in or out.

Map Example

The pin on this map designates Facebook Media Central’s offices in New York City.

Embeds

Instant Articles deliver rich, multimedia stories even when you don’t own all the source media files. You might want to publish evolving news about an incident captured in video on YouTube. Or a listicle made up entirely of Tweets, Facebook posts, Instagrams and Vines. Instant Articles seamlessly integrate all types of web-based embeds, including your own interactive graphics, video players, ads and social media, such as this post from Mark Zuckerberg.

Typography

Don’t forget to make use of pull quotes and block quotes. Give the quote extra punch by customizing its color using the Style Editor.
To include a long excerpt from another source, such as the following example from Sheryl Sandberg’s Lean In: Women, Work, and the Will to Lead, use a block quote. It’s in the same style as the body text but set off with a rule on the left margin.
But knowing that things could be worse should not stop us from trying to make them better. When the suffragettes marched in the streets, they envisioned a century later, men and women would be truly equal. A century later, we are still squinting, trying to bring that vision into focus.

In-line Related Articles

Pique reader interest in more articles from your publication with an in-line related articles element. Choose up to 3 stories and guide readers to other engaging articles.
You can also add a related articles element in the footer. Scroll down to the bottom of the story to see that feature in action.

Customizing the Formatting

To create advanced effects, you can play with different layout settings on your media elements. To create full-bleed layouts with a magazine-like feel, for example, you can crop a series of photos vertically and stack them in-line without spacing or text in between.

Fullscreen Media

Another option is to set images or videos to fullscreen mode, in which case the art crops automatically so that it bleeds off the screen frame and snaps gently into place. It’s kind of like a digital gatefold, giving readers a chance to enjoy a special moment in the story. See how this next image pauses briefly when you scroll it into view.

“I want to stay as close to the edge as I can without going over. Out on the edge you see all kinds of things you can’t see from the center.”

Kurt Vonnegut
Visit the Instant Articles Design Guide to learn how to customize your typography and layout. The Format Reference describes the HTML-5 markup used to set interactive features and vary the presentation modes for media.

Next

Get inspired by some of the incredible showcase articles that we’ve posted on the Instant Articles Facebook page. Whether you want to create a specially designed long read filled with multimedia elements or to quickly publish an on-the-scene video connected to an evolving news story, Instant Articles has the features and flexibility to help you deliver stories that not only load fast but are hard to forget.
Look at this format as a tool box. How you choose to use Instant Articles and what you make with them are limited only by your imagination. We plan on continuously adding tools to the kit, based on your experiences and feedback. Our team is eager to work with publishers, bloggers and independent journalists to help you deliver your stories to new audiences with the most impact and multimedia goodness possible.
© Facebook

Top Ad 728x90