माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । गृहमन्त्री रहेका जनार्दन शर्मा प्रभाकरले सो विषयमा जानकारी दिन दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।
Tuesday, October 17, 2017
अनौठो बिश्व, अन्तर्वार्ता, अर्थ, आजको राशिफल, कुराकानी, देश, समाचार, समाज
काठमाण्डौ, ३१ असोज । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल र एकिकरणको प्रकृयामा गएपछि नेपाली कांग्रेस माओवादीसंग असन्तुष्ट भएको थियो । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा माओवादीका गृहमन्त्री भएका कारण निर्वाचन प्रभावित हुने निष्कर्ष निकालेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारवाट हटाउन चाहेको थियो ।
माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । गृहमन्त्री रहेका जनार्दन शर्मा प्रभाकरले सो विषयमा जानकारी दिन दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रको विकल्पमा राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए । यता माओवादीले भने आगामी निर्वाचन सम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएको थियो ।






माओवादी केन्द्रले सरकार छोड्यो
माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । गृहमन्त्री रहेका जनार्दन शर्मा प्रभाकरले सो विषयमा जानकारी दिन दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।
Top Ad 728x90
YOU MAY ALSO LIKE

चार्ली च्याप्लिनका १० भनाई जसले बदलिदिन सक्छ तपाइँको सोचाई...

‘धरान–चतरा–हेटौंडा सडक विस्तार तीव्र’ ...

विवाह गरेको सात दिन नपुग्दै बेपत्ता भएको वेहुला २८ दिनपछि झुण्डीएको अवस्थामा फेला, लास चिन्न गारो...

ईमान्दार पार्टी भनेको कांग्रेस हो – बाबुराम भट्टराई...

दुई रात तीन दिनको प्याकेजका लागि १५ हजार रुपैयाँ तिनुपर्छ । हनिमुन @ पोखरा...
