Saturday, October 14, 2017
अनौठो बिश्व, अन्तर्वार्ता, अर्थ, आजको राशिफल, कुराकानी, देश, समाचार, समाज
भक्तपुर। १४ वर्षका दुई बालिकालाई साढे तिन तले घरको दोश्रो तलामा लगि ‘जवरजस्ती करणी’ गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षका दुई बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १६ वर्षीय सुजन गवचा र रामेछाप घर भई भक्तपुर लिवाली बस्ने १६ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले गत बिहीबार चागुँनारायण नगरपालिका–७ स्थित पुरानो साढे तिन तले घरको दोश्रो तलामा भक्तपुर ईनाचो बस्ने १४ वर्षीया र लिवाली बस्ने १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भक्तपुर प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उक्त घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले गवचा र श्रेष्ठलाई पक्राउ गरी पीडित बालिकासमेतलाई स्वास्थ्य परिक्षणको लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले उल्लेख गरेको छ ।
१४ वर्षीया दुई बालिका ‘बलात्कार’ गर्ने दुई युवक पक्राउ

Top Ad 728x90
YOU MAY ALSO LIKE
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment