Top Ad 728x90

Monday, February 13, 2017

,

कति निर्णय बाध्यतामा गर्नु परेको छ - पुष्पकमल थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेपनि कतिपय निर्णयहरु बाध्यतामा गर्नुपरेको बताउनुभएको छ। माओबादीको २२औं जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रम दाहालले घुमाउरो शैलीमा प्रहरी महानिरीक्षक नियुक्तिको निर्णय बाध्यतामा लिनुपरेको उल्लेख गर्नुभयो । थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

Video Source : Ekantipur 

                                                                                                             www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90